म्यान्चेस्टर सिटी लगातार २० खेलमा विजयी

लन्डन । इंग्लीश प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर सिटीले लगातार २० जित हात पारेको छ। गएराति भएको खेलमा वेष्ट ह्याम युनाईटेडलाई हराउँदै म्यान्चेस्टर सिटीले क्लबका लागि अभूतपूर्व सफलता हासिल गरेको हो । खेलमा म्यान सिटीलाई विजयी गराउन रुबेन डियास र जोन स्टोन्सले एक एक गोल गरे । वेष्ट ह्यामका मिचेल एन्टोनियोले एक गोल फर्काए । पेप … Continue reading म्यान्चेस्टर सिटी लगातार २० खेलमा विजयी